पुर्व मन्त्री प्रभु साह चुनावी प्रतिबद्धता दिएको वादा पुरा गर्दै

8

असार २१ गते

ललन कुमार चौरसिया ////

रौतहट जिल्लाको क्षेत्र नम्बर ३ अन्तर्गत नेकपा प्रदेश अध्यक्ष पूर्व मंत्री प्रभु साहको पहलमा देवाही गोनाही नगरपालिका मा आज वाड नं ७ उचिडी टोलमा ४१० जना घरपरिवार लाई ग्याँस चुल्हो रेघुरेटर पाईप बितरण कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं.२ बिधायक कुन्दन कुशवाहा बिशिष्ट अथिति मौलापुर नगर प्रमुख रिना कुमारी साह नेकपा प्रदेश-२ को सदस्य त्रिभुवन साह र पूर्व मन्त्री सोकीय सचिव बिजय यादव निर्जीव र देवाही गोनाही नगरपालिका उपमेयर परनिया देवीको अध्यक्षतामा र ६ नं वाड अध्यक्ष अनिल झा आ सोही वाड का वाडाध्यक्ष जगरनाथ राय यादवको रोहबर मा र समाज सेवी युवा नेता बिरवल महतो लगायतकाे टाेलि द्वारा आयोजित कार्यक्रमको आयोजना गरिएको थियो साथै विश्व महामारीको रुपमा फैलिरहेको कोराना भाईरस ले बन्द भएको ले धनि गरिब परिवारलाई सहयोग सरुप हरेक परिवारलाई समाजिक दुरि कायम गर्दै बितरण गरेको छ साथै रौतहट क्षेत्र नम्बर ३ मा लगभग ८०% घरदुरी धुवाँ मुक्त क्षेत्र घोषणा भएको दाबी।