Sunday, December 20, 2020
काठमाडौं ३ पुस।।।। उखु किसानहरुको आन्दोलनमा सर्मथन गर्न माइतीघर मण्डला पुगेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शनिबारसम्म उखु किसानहरूको खातामा पैसा जम्मा नभए आइतबारदेखि उद्योगीहरूलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 
ललन कुमार चौरसिया पुस २ रौतहट।। । रौतहट जिल्लाको सदरमुकाम गौरमा उखु किसानको बक्यौता रकम दिनुपर्ने माग गर्दै जनता समाजवादी पार्टी नेपालको निकटमा समाजवादी युवा संघले रौतहट सहित देशभरि...
पुस १ काठमाडौं।।। उखु किसानको बक्यौता नतिर्ने चिनी उद्योगीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उखु किसानको जाहेरीपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी गरिएको हो। 
ललन कुमार चौरसिया मंंसि र३० रौतहट ।।।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका आज चौथो नगर सभा अधिवेशन मङ्गलबारका दिन भव्य रुपमा सम्पन्न भएको छ।रौतहटमा १८ पालिका मध्ये २ पालिका...
रौतहट २८ मंसिर ।।।। बारामा ५ वटा कृषि सहकारीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएका छन् । जिल्लाका विभिन्न स्थानका ५ वटा सहकारीलाई धान खरिद गर्न अनुमति दिनुको साथै आइतबार सम्झौता...
गोरखा, ११ मंसिर।। ग्लोबल गोरखा समाजले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको छ । समाजले बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच सो सहयोग सामाग्री...
काठमाडौं । नुवाकोटको १ (ख) बाट निर्वाचिन नेकपाका प्रदेश सांसद् बद्री मैनालीले बाटुली लामिछाने बाला फाउण्डेशन बृद्धाश्रम भवन निर्माणका लागि १० लाख रुपिँया सहयोग गरेका छन् । सांसद् मैनालीले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका सबै...
काठमाडौं, २७ असोज।। उधोग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चेम्वर दिवसको अवसरमा आयोजित कार्यक्रम माझ झण्डोत्तलन गरेका छन् । आज चेम्वर भवन जमलमा आयोजित चेम्बर दिवस...
रौतहट ६ असोज।।।। । बिगत २६ बर्ष देखि ग्रामिण क्षेत्रमा महिलाहरुलाई आत्म निर्भर बनाउन आय आर्जन तथा ब्यापार ब्यबसायमा लगानी गर्नमा उत्प्रेरित गर्न समूह जमानीमा लघु कर्जा उपलब्ध गराउदै आएको निर्धन उत्थान लघुबित्त बित्तिय...
ललन कुमार चौरसिया रौतहट २५ भदौ।।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगर प्रमुख संतोष कुमार मेहताको अध्यक्षतामा बुधवार...

लोकप्रिय

ताजा अपडेट