Monday, February 17, 2020
Home राजनीति

राजनीति

हेटौंडा–नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की ९राजन० माथि शनिबार साँझ प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्र्सना गरेको छ । युनियन मकवानपुरका अध्यक्ष पोष्टराज...
हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँको बजेटको चरम दुरुपयोग गरेको छ । युवा क्षमता विकास तालिम शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले नेकपाको कार्यकर्तालाई प्रशिक्षण दिएको छ । मकवानपुरको मनहरीमा तीनदिनसम्म आवासीय प्रशिक्षणको आयोजना...
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ । संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ...
नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ । पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन...
हेटौंडा– हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले बुधबार खाद्यान्न सहयोग गरेको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वगीय...
निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि...
हेटौंडा– प्रदेश ३ भित्र सञ्चालन गर्ने अनलाइन तथा टेलिभिजनहरुले अब नयाँ दर्ता तथा नवीकरणको लागि अब हेटौंडामा आउनुपर्ने भएको छ । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले पनि अबदेखि प्रेस पास प्रदेश राजधानी हेटौडाबाट...
हेटौंडा–प्रदेश ३ ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको बर्षको बजेटमा राजस्व परिचालनको नीतिमा करका...
हेटौंडा–प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले चालु...
काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।  विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट...

लोकप्रिय

ताजा अपडेट