Sunday, December 20, 2020
Home शिक्षा

शिक्षा

काठमाडौँ, २० भदौ।। ।।। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार...
भदौ ३ काठमाडौं।।।। एसईईको आन्तरिक मूल्यांकनमा सामुदायिकभन्दा निजी विद्यालयले विद्यार्थीलाई मनोमानी नम्बर थपेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको छ । निजी विद्यालयले विद्यार्थीको अंक थपेर...
काठमाडौं १ भदौ :  माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा २ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए ।
श्रावण २९ काठमाडौं।।। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र प्रकाशन गर्ने तयारी गरेको छ । योसँगै नेपाल टेलिकमले परीक्षाको प्रतिफल हेर्न सहज सेवा उपलब्ध गराउने भएको छ ।कोभिड–१९ का कारण एसईई विद्यालयले नै...
हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माविले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून बिषयको अध्यापन सुरु गर्ने भएको छ । शिक्षा, मानबिकी, व्यवस्थापन बिषयमा अध्यापन हुँदै आएको निर्मल माविमा यो बर्षदेखि कानूनको बिषय थपिएको हो...
विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग...
हेटौंडा–झरना साहित्यिक परिवार मकवानपुरको २४० औँ साहित्य शृङ्खलामा शुक्रबार एकदिने बालकथा लेखन कार्यशाला आयोजना गरिएको छ । बालसाहित्य सर्जक यशु श्रेष्ठले प्रशिक्षण दिएको कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका गरी ४...
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं। १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसा दारुल कुरआनलाई सहयोग गरेका छन् । ...
हेटौंडा– मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका राईलाई कक्षा १० सम्म पढ्न बैंकले सहयोग गर्ने...

लोकप्रिय

ताजा अपडेट