Monday, December 21, 2020
हेटौंडा–मुलुकका सात प्रदेशहरुमध्ये सबैभन्दा धनी रहेको प्रदेश ३ मा आयमा असमानताको दर पनि धेरै रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आयमा धेरै असमानता हुदा दीगो विकासको लक्ष्यमा असर पार्ने भन्दै विज्ञले असमानता घटाउन जुट्नुपर्ने आवश्यकता...
नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा प्रणाली, सञ्जालमार्फत...
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ । विद्यार्थीलाई गोप्य मतदान,...
हेटौंडा — स्थानीय तहले राजस्व बाँडफाँड गर्न ढिलाइ गरेकाले प्रदेश सरकार नियमन गर्न अनुगमन गर्ने भएको छ । आर्थिक वर्षको १० महिना बितिसक्दा पनि स्थानीय तहले राजस्व बाँडफाँडको रकम प्रदेश सञ्चित खातामा नपठाएपछि प्रदेश सरकारले प्रदेशका १३...
हेटौंडा–मनहरी गाउँपालिका–३ ठाडोखोला दोभानमा खानेपानीको इनार बनाउनको लागि रिङ सहयोग गरिएको । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिकाका सचिव जंगबीर रुम्बाले उपभोक्ता समितिलाई १५ थान रिङ सहयोग गरेका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ ।  प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन...
हेटौडा–हेटौंडा उपमहानगरपालिका–१३ कि सबिता लामा (नाम परिवर्तन) ले करिब डेढ वर्षअघि १६ वर्षको उमेरमै हेटौंडा–१२ का १८ वर्षीय आकाश लामा (नाम परिवर्तन ) सँग भागी बिहे गरिन् । १७ वर्ष पुग्दा नपुग्दै अहिले...
पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही...

लोकप्रिय

ताजा अपडेट