Monday, February 17, 2020
Home मुख्य समाचार

मुख्य समाचार

सिमकोट– अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा...
हेटौंडा, २१ असार– मकवानपुरमा करिब ३१ हजार जनाले आफू बेरोजगार रहेको भन्दै रोजगारको माग गर्दै फाराम भरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको तथ्यांक संकलन गर्ने क्रममा मकवानपुरका १० वटा स्थानीय...
हेटौंडा–मकवानपुरको बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्यचौकी र बेतिनी स्वास्थ्यचौकीको सामाजिक परिक्षण भएको हो । राईगाउँ स्वास्थ्यचौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले राईगाउँ स्वास्थ्यचौकीले सेवा सुविधा...
हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँको बजेटको चरम दुरुपयोग गरेको छ । युवा क्षमता विकास तालिम शीर्षकमा छुट्याइएको बजेटबाट गाउँपालिकाले नेकपाको कार्यकर्तालाई प्रशिक्षण दिएको छ । मकवानपुरको मनहरीमा तीनदिनसम्म आवासीय प्रशिक्षणको आयोजना...
हेटौंडा– अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक वर्षमा होमस्टे निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने योजना...
हेटौंडा– लामो समयदेखि चर्चामा रहेको सडक विस्तारको अवाल अझै सेलाएको छैन । ७ असारमा १५ दिने म्यादसहित डिभिजन सडकले सूचना प्रकाशित गरेपछि बर्सेनि बल्झिरहने सवालले माहोल तातेको छ । यसैक्रममा डिभिजन सडकले...
हेटौंडा– हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले बुधबार खाद्यान्न सहयोग गरेको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वगीय...
हेटौंडा–हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रत्यक्ष प्रभावित रहेका स्थानियद्वारा आफ्ना मागहरु उद्योगले सुनुवाई नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएको छ । उद्योगले पटक पटक झुक्याउदै अत्याधिक...
हेटौंडा– १८ औं सताब्दीमा मकवानी राजा रानीले रोपाइँ गरेपछि मात्र औपचारिक रोपाइँ सुरु हुने गरेको किंवदन्तीलाई पछ्याउँदै ‘मकवानपुर फाँट’मा धान दिवसको अवसरमा रोपाइँ गरिएको छ । हाल हेटौंडा–१८ मा रहेको करिब पाँच कठ्ठा क्षेत्रफलमा...
हेटौंडा–प्रदेश ३ ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको बर्षको बजेटमा राजस्व परिचालनको नीतिमा करका...

लोकप्रिय

ताजा अपडेट