राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरौं

48

सेवा नै धर्म हो

पुस २१ ललन कुमार चौरसीया रौतहट ।

राष्ट्रप्रेमी देशलाई माया गर्ने नेपालकै एकमात्र बैज्ञानिक डा. महाबिर पुन द्वार सन्चालन गरिएको नेपाल राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ निर्माणका लागि

पत्रकार राजेश गौर रौतहट निबासी , बिभिन्न संघ संस्थामा आबद्ध रहेर निरन्तरता सामाजिक परोपकारी कार्यमा अग्रसर हुनुपर्छ। सामाजिक परोपकारी भावनाले ओतप्रेत हुनु भएका उदार सहयोगी मनका धनी,सबैका सुख दुखका साथी, राष्ट्रप्रेमी , मिलनसार पत्रकार श्री ( राजेस शाह जी बाँट ) (एक हजार पाँच सय) आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ।
परोपकारी भावना र सहयोगी उदार मनले यस महान अभियानका लागि हजुरले बढाउनु भएको सहयोगी ओहातलाई नमन गर्न चाहन्छौ!
हजुरलाई यसरी नै स्वच्छ मनले सदैब खान पुगोस्।
साथै यहाँ लगाएत सम्पूर्ण परिवारको उन्नति प्रगति,सु-स्वास्थ र दिर्घायुको कामना गर्दछौ।