गौर नगरपालिकामा चट्याङ हानेर एक घर भत्क्यो।

109

भदौ ३० रौतहट।।।

रौतहट जिल्ला अन्तर्गत सदरमुकाम गौरमा चट्याङले हानेर एक घर भत्क्यो छ।
गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी ईन्दु देवीको घर चट्याङले हानेर भत्काइको हो। आज बिहान वर्षााक साथ हावा सङ्गै आएको चट्याङले हानेर बिहान करिब आठ बजे खपडाले छाएको घर पुर्ण रुपले ध्यवस्त बनाई दिएको पीडितले बताएका छन् ।तीन वटा पलङ्ग, ३ वटा चौकी ,२ वटा लुगा कपडा राख्ने ट्रङ्क र एउटा काठको बक्सा ,२ वटा फैन / कुर्सी/टेबुल तथा खाद्यान्न समाग्री चामल,आटा समेत चट्याङकै कारण नष्ट भएको पिडित घर धनिले जानकारी गराए।गौर प्रहरीले स्थलगत मुचुल्का उठाइसकेको छ।