Wednesday, May 19, 2021
Home स्थानीय

स्थानीय

रौतहट २ जेष्ठ । रौतहट जिल्लाको इशनाथ नगरपालिकाका नगरप्रमुखले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाएका छन् । कोरोना महामारीको अवस्थामा कसैले पनि समयमा स्वास्थ्य संस्था पुग्न नसकेर गाह्रो हुने अवस्था नआओस भनेर...
रौतहट २९ वैशाख ।। रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ८ स्थित श्री जनता माध्यमिक विद्यालयको नमुना विधालय नवनिर्मित भवन उद्घाटन भएको छ ।भवनको उद्घाटन आज बैशाख २९ गते प्रमुख अथिति मौलापुर नगरपालिकाकी नगर प्रमुख...
बैसाख २८ वैैशाख रौतहट जिल्लाको गौर अस्पतालमा १० बेडको आइसीयू ४ वटा भेन्टीलेटर मेसिन छन हेर्दा सबै सामान नयाँ छ तर दूर्भाग्य, कोरोनाको संक्रमण बढ्दै गरेकोले बिरामी मृत्युको मुखमा पुग्दा समेत...
रौतहट, २८ वैशाख ।नेपाल प्रेस युनियन रौतहट शाखाको कोषाध्यक्ष रामादेवी यादवको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ रौतहटका पुर्व उपाध्यक्ष जयप्रकाश यादवको श्रीमति ३५ बर्षिया रामा देविको मंगलबार जिल्ला अस्पताल गौरमा उपचारको क्रममा...
सर्लाहीमा जिउँदै जलाएर फरार भएका अभियोगमा एक युवकलाई पक्राउ गरि छ। सर्लाहीको ईश्वरपुरमा व्यक्तिगत रिसइबीका कारण जिउँदै मानिसलाई आगो लगाएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
रौतहट २६ बैशाख । रौतहटमा एक पत्रकार सहित ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रौतहटको गौरस्थित अस्पतालमा गरिएको परिक्षणमध्ये ४७ जनाको पिसिआर र ११ जनामा एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । आइतबार...
रौतहट २६ बैशाख । कोभिड १९ कोरोना भाइरस संक्रमणको मध्या नजर गर्दै रौतहटमा पत्रकार सहायता कोषको स्थापना भएको छ। आइतबार नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यसमिति बैठकले कोरोना महामारीकाबिच पत्रकारहरु सक्रिय हुने पर्ने...
ललन कुमार चौरसिया ।। रौतहट २६ वैशाख।।। गरिब व्यक्ति लगायत फिल्डमा खटिएका पत्रकारलाई सेनिटाइजर माक्स वितरण गरिएको छ । रौतहट जिल्लाको क्षेत्र नं २ को जनतालाई कुनै...
रौतहट २५ बैशख । रौतहट जिल्लामा शनिबारको दिन महामारी कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गुमाइएको छ । त्योसँगै रौतहटमा महामारी कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ पुगेका छन् । पछिल्लो २४ घण्टाभित्र...
ललन कुमार चौरसिया । रौतहट २५ वैशाख।। रौतहट जिल्लामा आज पहिलो दिन सवारी आवागमनमा कडाइका साथ ठप्प देखिएको छ। काम बिना हिडने सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छन्। जिल्लाको मुख्य व्यापारिक बजार जिल्लाको सदरमुकाम...

लोकप्रिय

ताजा अपडेट