Wednesday, May 19, 2021
रौतहट २ जेष्ठ । रौतहट जिल्लाको इशनाथ नगरपालिकाका नगरप्रमुखले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाएका छन् । कोरोना महामारीको अवस्थामा कसैले पनि समयमा स्वास्थ्य संस्था पुग्न नसकेर गाह्रो हुने अवस्था नआओस भनेर...
हेटौंडा ३० वैशाख।। । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ । महासंघको बिहिवार बसेको जुम मिटिङले कोष...
गोरखा ३० वैशाख।।। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणकाे उच्च जोखिमको कारण मृत्यु भएका ब्यक्तिहरुको व्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जिल्ला स्वास्थ्य कार्यालय, गोरखालाई शव व्यवस्थापन पिपिई सहयोग गरेको छ ।
बारा २९ वैशाख ।।। बारा जिल्लाकाे देवताल गाउपालिकाकाे कार्यलय पिपढारि गाेठमा नगर प्रमुख चन्दन कुमार सिंहलाई सिदार्थ बैंकका शाखा प्रमुख ओमप्रताप पडितले दुई लाखकाे चेक हस्तान्तरण गरेका थिए। गाउपालिकामा काेराेना काेषमा एक कार्यक्रम बीच...
रामनारायण सप्तरी २९ वैशाख । जनमत पार्टी कपिलबस्तुका नेता भगवान दास यादवले लकडाउन पिडीतलाई उद्धार गर्ने लक्ष्य लिएका छन् । विश्व भर फैलिएको कोरोना भाइरसका...
काठमाडौं २८ वैशाख।। ।। कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सामाग्रीको लागि सहयोग गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय...
रौतहट २६ बैशाख । कोभिड १९ कोरोना भाइरस संक्रमणको मध्या नजर गर्दै रौतहटमा पत्रकार सहायता कोषको स्थापना भएको छ। आइतबार नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यसमिति बैठकले कोरोना महामारीकाबिच पत्रकारहरु सक्रिय हुने पर्ने...
ललन कुमार चौरसिया ।। रौतहट २६ वैशाख।।। गरिब व्यक्ति लगायत फिल्डमा खटिएका पत्रकारलाई सेनिटाइजर माक्स वितरण गरिएको छ । रौतहट जिल्लाको क्षेत्र नं २ को जनतालाई कुनै...
काठमाडौं, २६ बैशाख।।। । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात...
ललन कुमार चौरसिया ।। रौतहट २५ वैशाख ।।। रौतहट जिल्लामा कक्षा ८ का छात्राहरुलाई साइकल वितरण उपलब्ध गराइएका छन् । प्रदेश सरकार मुख्यमन्त्रीको कार्यक्रम बेटी पढाउ , बेटी बचाउ कार्यक्रम...

लोकप्रिय

ताजा अपडेट