गोली प्रहार गरि बारामा एक युवाको मृत्यु

ललन राउत बरै ।

बारा जिल्ला अन्तर्गत पचरौता नगरपालिकामा एक युवालाई गोली प्रहार मृत्यु भएको छ । जिल्लाको पचरौता नगरपालिकाको वार्ड नं ६ पकडिया स्थित लक्ष्मीनिया पोखरिको डिल नजिकै अज्ञात व्यक्तिले चलाएको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। मृतकको पहिचान हाल सम्म नखुलेको प्रहरी चौकी बेलदारीले बताएँका छन् ।

ताजा समाचार

Related Articles