Wednesday, May 19, 2021
Home समाचार

समाचार

कृष्णनगर, बैशाख ३१ कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम कृष्णनगर, विजयनगर र महाराजगंज नगरपालिकामाको सिमा क्षेत्र बाट भारतीय कुखुराको व्यापक तस्करी भैरहेको छ । एक तिर जिल्लामा निषेधाज्ञा छ भने तस्करका लागी भन्ने खुल्ला जस्तो देखिन्छ । भारत बाट सस्तो...
लहान २८ वैशाख।।। सिरहाको लहान नगरपालिका–१ सिग्राही मटिर्वाको नयाँ वस्तीमा डकैती भएको छ । स्थानीय ईन्द्र देव ठाकुरको घरमा ७/८ जनाको समूहमा आएको डाँकाहरुले मध्यरात १२:३० बजेको समयमा डकैती गरेका हुन् । उनीहरुले...
काठमाडौं, २६ बैशाख -ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) ले पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजना गरेको छ । वेविनार मार्फत आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश...
काठमाडौं २२ वैशाख।।। पुर्व उपप्रधान तथा अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको ८६ औ जन्मजयन्तीको अवसर पारेर जेष्ठ नागरिकका लागि आधारभुत शिक्षा कार्यक्रम संचालनको घोषणा गरिएको छ ।भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनद्वारा आज आयोजित वेमिनार कार्यक्रम...
काठमाडौं, १२ बैशाख । अतुलनिय सेवाहरुका साथ हाम्रो सलुनको समुद्घाटन गरिएको छ । तारकेश्वर ८, शिव मन्दिरमा वरिष्ठ ब्युटिशियन रुस्का बैद्य (श्रेष्ठ)ले एक भब्य कार्यक्रमका साथ सलुनको समुद्दघाटन गर्नु भएको हो । समुद्दघाटन कार्यक्रममा...
काठमाडौँ, ६ वैशाख । नेपाल पत्रकार महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट सम्मानित हुनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ (क) समितिद्धारा शुक्रबार वालुवाटारमा आयोजित एक कार्यक्रमका बीच...
काठमाडौं ५ वैशाख।। पर्यटन व्यवसायी तथा समाजसेवी रत्न कुमार तामाङ (रामकुमार)को करीब पाँच दशक लामाे पर्यटन क्षेत्रकाे अनुभव समेटिएको पुस्तक “ट्रेकिङका सम्झनाहरु” विमाेचन गरिएको छ । शुक्रबार तामाङ सेवा केन्द्र...
काठमाडौं, २८ चैत्र।।। ७० बर्षको गर्विलो ईतिहास बोकेको नेपालको निजी क्षेत्रको जेठो संगठन नेपाल चेम्बर अफ कमर्शले पहिलो पटक महिलालाई उपाध्यक्षका रुपमा पाएको छ । शुक्रबार सम्पन्न चेम्बरको ७० औ साधारण सभाले...
बिजय साह १८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
धनकुटा ७ चैत्र।।। धनकुटास्थित रेडियो मकालुका सातजना सञ्चारकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले शुक्रबार व्यवस्थापन समक्ष राजीनामा पेश गरेका छन्। कर्मचारीहरुले सामूहिक राजीनामा दिएपछि रेडियो प्रशारण समेत बन्द भएको छ। रेडियोको समाचार...

लोकप्रिय

ताजा अपडेट